नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10419 · वि.सं. २०७७

नि.नं. 10419 — निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

हद तोकिएको अवस्थामा उपल्लो हदको जरिवाना गर्दा सो हदभित्रको जरिवाना गर्नु पर्नाको पर्याप्त स्पष्ट आधार र कारण खोल्नु पर्ने । उपल्लो हदको सजाय नगरी कम सजाय गर्दा पनि न्यायको उद्देश्य पूरा हुने देखिएमा अधिकतम सजाय गर्नु न्यायको दृष्टिकोणले मनासिब नमानिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10419
मुद्दाको विषयनिर्णय बदर
निर्णय वर्ष / मिति2076/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश डा. श्री कुलरत्‍न भुर्तेल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
मुद्दा नं.०६८-CI-१३५१
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10419
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्