नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10418 · वि.सं. २०७७

नि.नं. 10418 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाबु आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैतृकसरह हुन्छ । सौतेनीआमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्‍त गरेको सम्पत्ति आफ्नो छोरा छोरीलाई पैतृक हुने, सौतेनीतर्फबाट जन्मेका छोरा छोरीको लागि नहुने भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10418
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2076/07/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू | माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल
मुद्दा नं.०७१-CI-०७०९ | ०७२-CI-११४६ | ०७०-RI-०९१८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10418
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्