नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10414 · वि.सं. २०७७

नि.नं. 10414 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

गुठी सम्पत्तिको संरक्षण र रेखदेखका लागि दाताले कसैलाई अधिकार प्रदान नगरेसम्म अन्य सम्पत्तिमा जस्तो गुठीको सम्पत्तिमा हकवालाको नाताले अपुतालीको हक सिर्जना नहुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10414
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2076/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह
मुद्दा नं.०७३-CI-०४२८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्