नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10413 · वि.सं. २०७७

नि.नं. 10413 — घुस रिसवत लिई भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

भ्रष्टाचारको कसुर स्थापित हुनको लागि प्रतिवादीबाट रकम बरामद हुनु नै पूर्ण एवम् पर्याप्त प्रमाण हुन सक्दैन । प्रतिवादीले सो रकम स्वेच्छाले माग गरेको र स्वेच्छाले घुसबापतको रकम लिएको तथ्य वस्तुनिष्ठ, विश्वसनीय, प्रचुर एवम् पर्याप्त प्रमाणद्वारा परिपुष्टि हुनु पर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10413
मुद्दाको विषयघुस रिसवत लिई भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2076/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
मुद्दा नं.०७५-CR-०६१३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10413
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्