नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1041 · वि.सं. २०३४
नि.नं. 1041 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन गर्न नपाउने भनी–आयकर ऐन, २०१९ ले बन्देज लगाएको नभए पछि अदालती बन्दोवस्तको १९३ नम्बरले चित्त नबुझ्ने झगडियाले पुनरावेदन गर्न पाउने कानूनी अधिकार पक्षले प्रयोग गर्न पाउने देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1041 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1041 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
