नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10402 · वि.सं. २०७६

नि.नं. 10402 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

जायजात गर्नुपर्ने सम्पत्ति बाबु निवेदकको नाममा हुँदैमा छोराको समेत हक लाग्ने अचल सम्पत्तिबाट साहुको बिगो भराउने कारबाही गर्न बाधा नदेखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10402
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2076/07/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली
मुद्दा नं.०७४-CI-०९५८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10402
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्