नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1040 · वि.सं. २०३४
नि.नं. 1040 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुन सूत्रबाट कसरी अपराधको घटना जानकारी हुन गएको सो कुरा वादीलाई मात्र जानकारी भएर हुने होइन, सो मुद्दामा निर्णय दिने अदालतलाई पनि सो को विवरण जानकारी गराउनु र सो को सबूद प्रमाण पेश गर्नुपर्ने नै वादीको मौलिक कर्तव्य हुन आउने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1040 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2034/02/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपट सिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1040 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
