नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10399 · वि.सं. २०७६

नि.नं. 10399 — वैदेशिक रोजगार कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको समयमा संकलित प्रमाणहरू थुनछेकको प्रयोजनको सन्दर्भमा मात्र प्रमाण योग्य हुन जाने । कसुर प्रमाणित हुनको लागि प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार विवादरहित स्वतन्त्र तथ्ययुक्त प्रमाणबाट पुष्टि नभएको अवस्थामा बलपूर्वक ऐनको विपरीत व्याख्या गरी कसुरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10399
मुद्दाको विषयवैदेशिक रोजगार कसुर
निर्णय वर्ष / मिति2076/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७३-CR-०९९४
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10399
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्