नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10397 · वि.सं. २०७६

नि.नं. 10397 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निर्विवाद रूपमा हक स्थापित नभएको विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.८) अदालतहरूबाट भएको फैसलालाई प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10397
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/03/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा
मुद्दा नं.०६९-WO-०५२५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10397
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्