नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10395 · वि.सं. २०७६

नि.नं. 10395 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपालको संविधानको धारा ४२ अनुसार मुस्लिम र आर्थिक रूपले विपन्न खस आर्यसमेतलाई सामाजिक न्याय प्राप्तिका निम्ति तत्कालका लागि अपनाइएको समावेशी कोटा निर्धारण गरिने प्रावधानबाट वञ्‍चित गर्न नमिल्ने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10395
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७५-WO-०३७० | ०६७-WO-०३९५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10395
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्