नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10393 · वि.सं. २०७६

नि.नं. 10393 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कम्पनीका सेयर होल्डरहरूमध्ये कसैको मृत्यु भएमा सेयर कारोबार के कसरी विभाजन गरी हक दायित्व बाँडफाँड गर्ने भन्‍ने कुरा पक्षहरूको दायित्व हुने र सोबमोजिमको हिसाब किताब बाँडफाँड गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानूनी दायित्व कम्पनीको सञ्चालकहरूमा नै निहित रहने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10393
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/07/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ
मुद्दा नं.०७५-WO-०६८६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10393
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्