नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10392 · वि.सं. २०७६
नि.नं. 10392 — अपहरण तथा शरीर बन्धक
सिद्धान्त / नजिर सार (Headnote Summary)
पछि दिइएको वा दोस्रो जाहेरी वारदात र तथ्यको नजिक छ, किटानी छ, प्रतिवादीहरूको बयान पनि वारदातसँग नजिक छ, त्यसलाई भौतिक र परीक्षण प्रतिवेदन जस्ता अन्य स्वतन्त्र प्रमाणहरूले पनि समर्थन गर्दछ र जाहेरवाला स्वयंले तथ्य पुष्टि हुने गरेर अदालतमा आई किटानी बकपत्र गरी दिन्छन् भने त्यस्तो जाहेरीलाई ढिलो गरिदिएको वा “सोच विचार गरी” (after thought) पूर्वाग्रह राखी दिइएको जाहेरीको कोटीमा राख्न नमिल्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10392 |
|---|---|
| मुद्दाको विषय | अपहरण तथा शरीर बन्धक |
| निर्णय वर्ष / मिति | 2076/09/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री विश्वमंगल आत्रेय | माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का | माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई |
| मुद्दा नं. | ०७२-CR-०९९४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10392 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
