नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1039 · वि.सं. २०३४

नि.नं. 1039 — बहुविवाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ अनुसार सो ऐनको अनुसूची १ नं.भित्र पर्ने मुद्दा सोही ऐनको दफा ३ अनुसार प्रहरीमार्फत सरकार वादी भई दायर गर्नुपर्नेमा गणेशमाया श्रेष्ठको उजूरीबाट मुद्दा हेरी निर्णय गरेको कानूनअनुरुप नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1039
मुद्दाको विषयबहुविवाह
निर्णय वर्ष / मिति2034/02/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1039
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्