नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10386 · वि.सं. २०७६
नि.नं. 10386 — टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि सो तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10386 |
|---|---|
| मुद्दाको विषय | टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन |
| निर्णय वर्ष / मिति | 2075/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर |
| मुद्दा नं. | ०७३-CI-०१८७ | ०७३-CI-१०७५ | ०७१-DP-०१०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10386 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
