नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10381 · वि.सं. २०७६
नि.नं. 10381 — लागु औषध (डाइजेपाम)
सिद्धान्त / नजिर सार (Headnote Summary)
लागु औषध बरामद भएपछि त्यसको प्रकृति अर्थात् त्यसले मानव स्वास्थ्यमा पार्ने असर, लागु औषधको परिमाण, वारदात र वारदात हुँदाको अवस्था, प्रतिवादीले पहिले पनि कारोबार गरे नगरेको र सेवन गर्ने नगर्ने अवस्थासमेतलाई मध्यनजर गरी कसुरको मात्रा निर्धारण गर्नुपर्ने । बिक्री वितरण गर्ने गरेको भन्ने दाबी लिँदा त्यसको वस्तुनिष्ठ आधारसमेत खुलाएको हुनुपर्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10381 |
|---|---|
| मुद्दाको विषय | लागु औषध (डाइजेपाम) |
| निर्णय वर्ष / मिति | 2075/07/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारी | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री विनोद शर्मा |
| मुद्दा नं. | ०७१-CR-१४९५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10381 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
