नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1038 · वि.सं. २०३४

नि.नं. 1038 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंशबण्डाको २० नम्बरको ऐनमा घरका लेनदेन कारवाही गर्ने जानकारसँग फाँटवारी लिई बण्डा गरी दिनुपर्ने व्यहोरा लेखिएकोबाट अरूसँग जिम्मा रहेको पनि फाँटवारी लिनुपर्छ भनी सम्झन नहुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1038
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2034/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1038
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्