नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10379 · वि.सं. २०७६

नि.नं. 10379 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन रकम आयमा गणना नै हुँदैन, आम्दानी नै भएको छैन, अर्कै संस्था कल्याणकारी कोषमा जम्मा भएको छ, त्यस्तो रकम कल्याणकारी कोषबाट खर्च भएको छैन भन्‍ने कारणले पुनः कम्पनीको आम्दानीमा गणना गरी कर लगाउन नमिल्ने । (प्रकरण नं.१३) कानूनमा रहेका अस्पष्टताहरू स्पष्ट गर्न परिपत्र जारी गर्न पाउने अधिकार प्रदान गरिएको कानूनी प्रावधानको मनसाय अन्य विषय विषयमा बनेका ऐनमा रहेका प्रस्ट प्रावधानहरू नै निष्क्रिय हुने गरी परिपत्र गर्न नपाउने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10379
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७४-WO-०३८८ | ०६९-WO-००२९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10379
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्