नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10373 · वि.सं. २०७६

नि.नं. 10373 — राजीनामा लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

म्याद गुजारी पछि दाखिला खारेज गर्न गएको भन्‍नेसमेतका आधारमा कानूनबमोजिम लिखत बदर नभएसम्म राजीनामा पास गरी लिने व्यक्तिको हक समाप्‍त हुने भनी भन्‍न नमिल्ने । (प्रकरण नं.३) राजीनामा लिखत कायम रहेकै अवस्थामा आफ्नो हक नै नरहेको जग्गामा मिलापत्र गर्दैमा सो जग्गामा मिलापत्रले वादीको हकदैया सिर्जना गरेको मान्‍न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10373
मुद्दाको विषयराजीनामा लिखत बदर
निर्णय वर्ष / मिति2076/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा | माननीय न्यायाधीश श्री बलराम विष्‍ट | माननीय न्यायाधीश श्री टेकराज नेपाल
मुद्दा नं.०६९-CI-०७७६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10373
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्