नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1037 · वि.सं. २०३४
नि.नं. 1037 — जग्गा बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशबण्डाबाट एक अंशियारको भागमा परेको जग्गा अर्को अंशियारले भोगगरेमा आफ्नु अंश भागमा पर्ने जग्गाको बाली जग्गा मिच्नेको १८ नं. बमोजिम बाली भरीपाउने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1037 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली |
| निर्णय वर्ष / मिति | 2034/03/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1037 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
