नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10368 · वि.सं. २०७६

नि.नं. 10368 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

विषालु र नशालु पदार्थ सेवन गरेको २४ घण्टाभन्दा बढी अवधि व्यतित भएपश्‍चात् Viscera निकालेर परीक्षणको लागि पठाएको भिसेरामा नशालु र विषालु पदार्थ नपाइएको भनी दिएको प्रतिवेदनलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीले अदालतमा गरेको बयानमा स्वीकार गरेको तथ्यलाई अन्यथा गरी निष्‍कर्षमा पुग्नु प्रमाण कानूनको सिद्धान्तअनुकूल नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10368
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/01/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ | माननीय न्यायाधीश श्री नरबहादुर शाही | माननीय न्यायाधीश श्री लक्ष्मीकृष्ण श्रेष्ठ
मुद्दा नं.०७४-RC-०१०१ | ०७४-CR-११९८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10368
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्