नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10362 · वि.सं. २०७६

नि.नं. 10362 — अपुताली हककायम खिचोला चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी प्रतिवादीमध्ये यसैले नै पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरेको हो भन्‍ने पुष्टि नभएसम्म त्यस्तो अवस्थामा उनीहरूको पालन पोषण र स्याहार सम्भारको कार्यको अवस्थामा वादी प्रतिवादी सबैको नै भूमिका रहेको भनी बुझ्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10362
मुद्दाको विषयअपुताली हककायम खिचोला चलन
निर्णय वर्ष / मिति2076/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०६८-CI-००१४
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10362
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्