नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10360 · वि.सं. २०७६

नि.नं. 10360 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदक अनुसन्धानको लागि पक्राउ परी मुद्दा चलेपछि थुनाबाट छुटेको र वैदेशिक रोजगार न्यायाधिकरणबाट फैसला भई कैद र जरिवाना तोकिसकेको अवस्थामा कैद नबस्दै अर्को अपराध गरेको देखिएकोले मुलुकी ऐन, दण्ड सजायको ४१ नं. को प्रतिबन्धात्मक वाक्यांशबमोजिम एक कसुरपश्‍चात् अर्को कसुर गरेबापत थप कैद ठेक्नुपर्ने नै देखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10360
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2075/03/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७४-WH-०१०८ | ०७१-WH-०००९ | ०७१-CR-०००९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10360
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्