नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1036 · वि.सं. २०३४

नि.नं. 1036 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नागरिक अधिकार ऐन, २०१२ को दफा १९ बमोजिम सूचना दिई ऐ.नागरिक अधिकार ऐन, २०१२ को दफा १ अन्तर्गत हर्जाना दिलाई पाउँ भनी दावी गरी नोक्सान गरी दिने भनेको रेञ्जर कार्यालयको रेञ्जरउपर फिराद गरेको देखिएकोले यसरी नागरिक अधिकार ऐन, २०१२ को दफा १८ र १९ को विधि पुर्‍याई फिराद गरेकोमा श्री ५ को सरकारकोउपर नालेसगरेको नदेखिएको भनी उठाएको तर्क कानूनसंगत नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1036
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2034/03/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1036
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्