नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10355 · वि.सं. २०७६

नि.नं. 10355 — राजस्व चुहावट

सिद्धान्त / नजिर सार (Headnote Summary)

विदेशबाट ल्याएको सामानको राजस्व कम तिर्ने नियत लिएको, कम राजस्व बुझाएको र बुझाउनु पर्ने सबै राजस्व नबुझाई सामान पैठारी गरेको कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) विपरीतको कसुर हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10355
मुद्दाको विषयराजस्व चुहावट
निर्णय वर्ष / मिति2076/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री हेमराज पन्त | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा
मुद्दा नं.०६८-CR-०६१६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10355
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्