नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10354 · वि.सं. २०७६

नि.नं. 10354 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

लास बरामद नभए पनि वारदातको प्रकृति र संकलित सबुत प्रमाणका आधारमा ज्यान मारेको पुष्टि भए कानूनबमोजिम सजाय हुने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10354
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/05/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री देवकुमार गिरी | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-RC-०१७७
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10354
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्