नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10351 · वि.सं. २०७६

नि.नं. 10351 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आत्मरक्षाको अधिकार भन्‍नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्प विहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउने । आत्मरक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरू कसैको जिउ ज्यान वा सम्पत्तिलार्इ कुनै गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्‍ने विश्‍वास गर्नुपर्ने मनासिब कारण भएमा मात्र प्रयोग हुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10351
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/09/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी | माननीय न्यायाधीश श्री खेमराज शर्मा
मुद्दा नं.०६७-CR-०२११
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10351
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्