नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10350 · वि.सं. २०७६

नि.नं. 10350 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी बेहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रमाणिक मूल्य प्राप्त गर्ने । जाहेरी दरखास्तले आफैँमा प्रमाणको रूप ग्रहण नगर्ने र यसले अन्य साक्षी प्रमाणको सापेक्षतामा प्रमाणको रूप ग्रहण गर्ने भएको हुँदा दोस्रो वा पुरक जाहेरी दिन नहुने वा दोस्रो जाहेरीको कुनै मूल्य नहुने भन्ने अवस्था नरहने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10350
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल | माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी
मुद्दा नं.०७४-RC-००५३ | ०७४-CR-०८६० | ०७४-CR-०९३८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10350
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्