नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10348 · वि.सं. २०७६

नि.नं. 10348 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

हक नै स्थापित नभएको व्यक्तिले निवेदन दिँदैमा फैसला कार्यान्वयनको कार्य रोक्नु कानूनसम्मत हुन नसक्ने । (प्रकरण नं.३) कुनै मुद्दामा अधिकार प्राप्त निकायबाट अन्तिम फैसला भइसकेपछि पक्षहरूको सो फैसलाबाट सिर्जित हक अधिकार प्रचलन गराई दिने दायित्व फैसला अन्तिमताको सिद्धान्तअनुसार अदालतको नै हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10348
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/03/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
मुद्दा नं.०७३-WO-१३९४ | ०७१-CP-११०२ | ०७१-CP-१९८६ | ०७१-PC-१९६८ | ०७३-CP-१८२० | ०७३-WO-१३९५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्