नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10347 · वि.सं. २०७६

नि.नं. 10347 — निषेधाज्ञा, परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदन सम्पत्ति धितोमा दिने व्यक्तिले दायर नगरेको र बैंकमा धितो राखी बैंकिङ कारोबार गर्ने व्यक्तिले धितो राख्‍ने बैंकबाट सुरू गरिएको धितो लिलामसम्बन्धी कामकारबाहीउपर उजुर गरेको नदेखिएकोमा केवल धितो राखिएको सम्पत्ति आफ्नो छोरीका नाउँमा छ भन्‍ने आधारमा बाबुलाई निवेदन दायर गर्ने अधिकार सिर्जना नहुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10347
मुद्दाको विषयनिषेधाज्ञा, परमादेश
निर्णय वर्ष / मिति2075/09/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०६९-CI-०९५६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10347
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्