नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10344 · वि.सं. २०७६
नि.नं. 10344 — निर्णय पर्चा दर्ता बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
केवल फिराद पत्रमा जिमिदारबाट चलन पुर्जी पाएको भन्ने जिकिर मात्र हकको स्रोत नहुने । अचल सम्पत्तिसम्बन्धी विवादमा आफ्नो हकको दाबी गर्ने पक्षले त्यस्तो हकको स्पष्ट स्रोत देखाउन सक्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10344 |
|---|---|
| मुद्दाको विषय | निर्णय पर्चा दर्ता बदर । |
| निर्णय वर्ष / मिति | 2075/01/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायले पुनरावेदन अदालतको फैसला केही उल्टी हुने ठहर्याएको रायसित सहमत हुन सकिएन । संयुक्त इजलासको लगत कट्टा गरी प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने मा.न्यायाधीश श्री गोपाल पराजुलीको राय । | माननीय न्यायाधीश श्री गोपाल पराजुलीको रायमा सहमत नभएकोले यो फरक राय व्यक्त गरेको छु भन्ने मा.न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय सदर कायम हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो । | माननीय न्यायाधीश श्री गोपाल पराजुलीबाट न.नं.७ को सार्वजनिक नालाउपरसमेत वादीको हक स्थापित हुने गरी पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुने ठहर भएको राय र माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायले पुनरावेदन अदालतको फैसला केही उल्टी गर्दा नालादेखि बाहेकको वादीको घरजग्गामा पनि वादीको केवल भोगाधिकार मात्र रहने भनी व्यक्त भएको दुवै राय मनासिब नदेखिएकाले संयुक्त इजलासका माननीय न्यायाधीशबाट व्यक्त दुवै रायसँग यो इजलास सहमत हुन सकेन । |
| मुद्दा नं. | ०७२-DF-०००२ | ०६५-CI-०१९४ | ०६५-CI-०१९५ | ०७२-DF-०००३ | ०७२-DF-०००४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10344 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
