नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10341 · वि.सं. २०७६

नि.नं. 10341 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा सन्तानले समान हैसियत र अवस्थामा नागरिकता प्राप्त गर्ने र अर्को सन्तानले नागरिकताविहीनताको असहज परिस्थितिको सामना गर्नुपर्दा समानता र समन्याय पराजित हुन पुग्दछ । यस्तो अवस्था स्वीकार्य हुन नसक्ने । नागरिकता प्राप्त गर्न सक्ने संविधान प्रदत्त हक भएको निवेदकले नागरिकता प्राप्त गर्न नसकेको कारण अध्ययन गर्न नपाउने परिस्थिति उत्पन्‍न हुन पुग्यो र निवेदकले शिक्षासम्बन्धी हकबाट वञ्‍चित हुने अवस्था पर्‍यो भने निवेदकलाई वास्तवमा नै अन्याय हुन पुग्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10341
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/02/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७५-WO-०२७१ | ०७४-WO-००८९ | ०६७-WO-०७०३ | ०७२-WO-१०९३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10341
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्