नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10332 · वि.सं. २०७६

नि.नं. 10332 — जबरजस्‍ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटनाको तत्कालै जाहेरी नपरेको भन्ने आधारमा मात्र कानूनले निर्धारण गरेको हदम्यादभित्र परेको जाहेरी दर्खास्तलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10332
मुद्दाको विषयजबरजस्‍ती करणी
निर्णय वर्ष / मिति2076/01/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण | माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई | माननीय न्यायाधीश श्री किशोर सिलवाल
मुद्दा नं.०७३-CR-१२६२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10332
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्