नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10327 · वि.सं. २०७६

नि.नं. 10327 — राज्य विरूद्धको अपराध

सिद्धान्त / नजिर सार (Headnote Summary)

हातहतियार र विष्फोटक पदार्थको प्रयोग नगरी कुनै डर-त्रास वा आतङ्क बिना राजनीतिक विचारधाराको उद्देश्य पूर्तिका लागि जनताको स्वतःस्फूर्तरूपमा सहभागिता गराई अन्तर्क्रिया, कोणसभा, गोष्ठीमार्फत जनचेतना जगाई स्वयंसेवक दस्ता निर्माण र परिचालन, संगठन विस्तार र नमुना जनमत संग्रह जस्ता कार्यहरू गैरकानूनी हुन्छन् भनी मान्न नसकिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10327
मुद्दाको विषयराज्य विरूद्धको अपराध
निर्णय वर्ष / मिति2076/05/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७४-CR-१८२४ | ०७१-CR-००९३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10327
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्