नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10326 · वि.सं. २०७६
नि.नं. 10326 — बन्डापत्र बदर दर्ता बदर दर्तासमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्याउने नाममा अंश नलिने गरी वा अति कम सम्पत्ति लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10326 |
|---|---|
| मुद्दाको विषय | बन्डापत्र बदर दर्ता बदर दर्तासमेत |
| निर्णय वर्ष / मिति | 2076/06/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री नरिश्वर भण्डारी | माननीय न्यायाधीश श्री विदुरविक्रम थापा | माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय |
| मुद्दा नं. | ०७२-CI-०९६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10326 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
