नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10324 · वि.सं. २०७६

नि.नं. 10324 — जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको दर्तावाला व्यक्तिलाई सुनुवाइको मौका नै नदिई निजको नाममा दर्ता भइरहेको जग्गा गुठी कायम गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तअनुकूल देखिन नआउने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10324
मुद्दाको विषयजग्गा दर्ता
निर्णय वर्ष / मिति2075/02/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा.श्री हरिवंश त्रिपाठी | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा
मुद्दा नं.०६८-CI-०३४२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10324
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्