नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10313 · वि.सं. २०७६

नि.नं. 10313 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसुरको कोटीमा राखेको नदेखिँदा नैतिक पतन देखिने फौजदारी कसुर हो भनी मान्‍न मिल्ने नदेखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10313
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/05/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०६८-WO-११५२ | ०६५-WO-०२६३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10313
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्