नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10311 · वि.सं. २०७६

नि.नं. 10311 — बाँध भत्काई भागबमोजिम पानी चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

भाठाखोला र घोडमसान खोलासमेतको जलाधार क्षेत्र, दुवै खोलाको हिउँद र वर्षात्‌मा उपलब्ध हुने र हुनसक्ने पानी, पानी सञ्चयका सम्भावनालाई दृष्टिगत गर्दै योजनाबद्ध रूपमा गुरूयोजनासमेत निर्माण गरी दुवै खोलामा स्थायी बाँध निर्माण गरी के कति पानी किसानहरूले लगेका छन् सोको नाप जाँचसमेत गरी समन्यायिक रूपमा खोलाको पानी सिँचाइको लागि लैजान समानुपातिक वितरण र उपयोगको व्यवस्था गरिनुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10311
मुद्दाको विषयबाँध भत्काई भागबमोजिम पानी चलन ।
निर्णय वर्ष / मिति2075/09/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई
मुद्दा नं.०७२-CI-०१६५ | ०७२-CI-०१६६ | ०६४-CI-०६५६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10311
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्