नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1030 · वि.सं. २०३४

नि.नं. 1030 — जग्गा छुट्याई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐन अ.बं.२४ नं.मा–आफ्ना खुसी राजीले जानी बुझी सहीछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने व्यवस्था भएकोले जानी बुझी गरिदिएको–सो मञ्जुरनामा लिखत कानूनी मान्यता नहुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1030
मुद्दाको विषयजग्गा छुट्याई पाउँ
निर्णय वर्ष / मिति2034/02/32
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्री | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1030
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्