नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10296 · वि.सं. २०७६
नि.नं. 10296 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै कानूनमा स्पष्ट रूपमा पुनरावेदन दिन पाउने अधिकारको व्यवस्था गरिएको छैन भने अधिकारप्राप्त अदालतबाट गरिएको फैसला वा आदेशउपर पुनरावेदन दिन पाउने अवस्था नरहने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10296 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2076/05/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल | माननीय न्यायाधीश श्री उदयप्रसाद चापागाई |
| मुद्दा नं. | ०७०-CR-०७६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10296 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
