नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10291 · वि.सं. २०७६

नि.नं. 10291 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटना वारदात हुँदाका अवस्थामा पीडितको उमेर के कति थियो भनी निर्धारण गर्ने मूलभूत प्रमाण जन्मदर्ता प्रमाणपत्र वा सो नभए स्कुल भर्ना हुँदा लेखाएको जन्ममिति र उमेरलाई मान्‍नु पर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10291
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2074/07/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा
मुद्दा नं.०७३-CR-१४१४
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10291
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्