नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10290 · वि.सं. २०७६

नि.नं. 10290 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुनर्मूल्याङ्कनको लागि समितिमा पेस नगरिदिएको कारणको जिम्मेवार बढुवा प्राप्‍त गर्ने कर्मचारी हुन सक्तैन । सम्बन्धित निकाय वा पदाधिकारीले प्राप्‍त भएको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनरावलोकन समितिमा पेस नगरिदिएको कारणले कर्मचारीलाई बढुवाको प्रक्रियामा समावेश हुने अवसरबाट वञ्‍चित गरिनु न्यायोचित नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10290
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ
मुद्दा नं.०६९-WO-०५०६ | ०६९-WO-०५०७
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10290
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्