नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10288 · वि.सं. २०७६

नि.नं. 10288 — बिना इजाजत वन पैदावार ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटनास्थलमा अवैध काठसहित पक्राउ पर्नु कसुर कायम हुन पर्याप्त हुँदैन । प्रतिवादीहरूको भूमिका, संलग्नताको स्तर, मनसायको अवस्था र कसुरजन्य कार्य आदि जस्ता तत्त्वहरूको समष्टिले मात्र प्रतिवादी कसुरदार हो होइन भनी पुष्टि गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10288
मुद्दाको विषयबिना इजाजत वन पैदावार ओसारपसार
निर्णय वर्ष / मिति2076/02/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री रत्‍नबहादुर वागचन्द
मुद्दा नं.०७२-CR-१३७०
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10288
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्