नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10287 · वि.सं. २०७६

नि.नं. 10287 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटनाको समग्र स्वरूप एक प्रकृतिको हुने र प्रतिवादीको जिकिर अर्कै प्रकृतिको भएको अवस्थामा निरपेक्ष रूपले प्रतिवादीको बयान जिकिरलाई मात्र आधार लिएर निष्कर्षमा पुग्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10287
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य | माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना
मुद्दा नं.०७४-CR-११४२ | ०६९-CR-०४७८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10287
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्