नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10283 · वि.सं. २०७६

नि.नं. 10283 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

तत्कालीन भूमिसम्बन्धी ऐन, २०२१ मा "बुहारी" लाई मोही नामसारी हुने हकवालामा राखेको नभएपनि प्रस्तुत मुद्दामा मोहीको एक मात्र छोरा र निजको एक मात्र श्रीमती रहेको अवस्थामा कानूनबमोजिमको हकवाला व्यक्ति बुहारी भएकोले जग्गाधनीले मोही पत्याउन इन्कार गर्ने हक रहेको नदेखिने । मोही नामसारी गर्ने हदम्यादको व्यवस्था भूमिसम्बन्धी ऐनमा रहे भएको नदेखिँदा नामसारी नगराएकै कारणले निजको हक स्थापित भएको छैन भन्‍नु न्यायसङ्गत नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10283
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2075/02/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री रमेश पोखरेल | माननीय न्यायाधीश श्री नागेन्द्र लाभ कर्ण
मुद्दा नं.०७३-CI-०३९२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10283
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्