नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10277 · वि.सं. २०७६

नि.नं. 10277 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो व्यक्तिगत फाइदाको लागि कुनै पनि सेयर धनी गैरजिम्मेवार रूपले प्रस्तुत भएर साधारण सभा अवरूद्ध पारी कम्पनीका नियमित प्रक्रियाहरूलाई समेत असर पार्दछ भने त्यसको फाइदा त्यस्ता व्यक्तिहरूले पाउनु हुँदैन र सोही कारणबाट कम्पनी र सञ्‍चालक समिति अनिर्णयको बन्दी बन्न नसक्ने । (प्रकरण नं.१४) अस्वाभाविक परिस्थितिमा साधारण सभा हुन नसकेकोले कम्पनीको लागि गर्नुपर्ने तत्काल बाधा अड्काउ फुकाउने कार्य कम्पनी रजिस्ट्रारको कार्यालय तथा सञ्चालक समितिबाट गर्नुपर्ने हुँदा र विभिन्‍न तथ्य लुकाई अदालतलाई आफ्नो हितमा प्रयोग गर्न सफाहात नलिई अदालत आउने पक्षलाई सहयोग गर्न नमिल्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10277
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७४-WO-०४७१ | ०७४-CB-००४७ | ०६१-WO-३१९६ | ०६८-WO-०४६६ | ०६५-WO-०९७७ | ०६८-WO-१०८८ | ०६५-WO-०५८७ | ०६३-WO-०५१३ | ०६१-WO-९१९६ | ०७३-WO-०६८७ | ०७४-FN-०३२५ | ०७४-FN-०३२८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10277
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्