नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10276 · वि.सं. २०७६

नि.नं. 10276 — निर्णय दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटाको हक स्थापित भइसकेको सम्पत्तिमा त्यस्तो सम्पत्तिको स्वामीको मन्जुरीबेगर भोगचलन गरेकै आधारमा मात्र स्वामित्वविहीन व्यक्तिलाई त्यस्तो सम्पत्तिको स्वामी बनाउन नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10276
मुद्दाको विषयनिर्णय दर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2076/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७०-CI-०३११ | ०६४-CI-०८४४ | ०७३-FN-००२२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10276
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्