नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10273 · वि.सं. २०७६
नि.नं. 10273 — फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतबाट फैसला भएको कुराको जानकारी पाएपछि त्यस्तो फैसलाबाट आफ्नो हकमा असर परेको भए निर्धारित हदम्यादभित्र दाबी गर्नु सम्बन्धित पक्षको कर्तव्य हुने । फैसलाको जानकारी पाएपछि पनि वर्षौंसम्म सोसम्बन्धी कानूनी उपचारको मार्ग अवलम्बन नगरी बसेको अवस्थामा केवल गुठी संस्थान भएकाले हदम्याद लाग्दैन भन्ने जिकिर तर्कसङ्गत र मनासिब नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10273 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर |
| निर्णय वर्ष / मिति | 2075/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री बलराम विष्ट | माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा | माननीय न्यायाधीश श्री फणिन्द्र शर्मा |
| मुद्दा नं. | ०६७-CI-०१८५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10273 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
