नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10272 · वि.सं. २०७६

नि.नं. 10272 — जग्गा खिचोला घर उठाई चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्को व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्‍त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्‍त नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10272
मुद्दाको विषयजग्गा खिचोला घर उठाई चलन
निर्णय वर्ष / मिति2075/08/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण | माननीय न्यायाधीश श्री टेकराज नेपाल
मुद्दा नं.०६९-CI-१०००
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10272
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्