नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10270 · वि.सं. २०७६

नि.नं. 10270 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेको अवस्थामा त्यस्तो दर्ता स्वत: बदर हुन्छ । सार्वजनिक बाटो जग्गामा केहीसमय भोग एवं त्यस्तो जग्गामा घर टहरा बनाएर बस्दैमा उसको निर्विवाद हक स्वामित्वको जग्गा हुन नसक्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10270
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/09/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
मुद्दा नं.०६७-WO-०५५०
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10270
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्