नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1027 · वि.सं. २०३४

नि.नं. 1027 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बिर्ता उन्मूलन ऐन, २०१६ को संशोधित दफा ७ को उपदफा (४) अनुसार बिर्तावालाले (ख) श्रेणीको जग्गा रैकरमा परिणत नगराएमा सो गराउने म्याद नाघेपछि मोहीको नाउँमा दर्ता गरिदिनु पर्ने कानूनी व्यवस्था भएको पाइन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1027
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/01/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1027
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्